Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – लोकतन्त्रमा जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न विभिन्न खालका चुनाव तथा जनमत संग्रहको आयोजना गरिन्छ । देशमा विभिन्न राजनीतिक विषयमा छिनोफानो गर्न पनि जनमत संग्रह हुनसक्छ । तर भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका  लागि चुनाव भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यहाँको एक दम्पतिले आफ्नो नवजात शिशुको नामाकरण गर्नका लागि जनमत संग्रहको आयोजना गरेका छन् । मिथुन बांग र मानसी बांगले गत अप्रिल ५ मा जन्मिएको आफ्नो छोराको उपयुक्त नामकरण गर्नका लागि आफ्ना परिवार, साथीभाई तथा नातेदारको बीचमा जनमत संग्रह गराएका हुन् । जुन १५ दिन भएको मतदानमा बांग परिवारका सदस्यहरु, मित्रजन, आफन्त तथा नातेदारहरु मतदाताको रुपमा रहेका थिए ।

रोचक कुरा त के भने उक्त जनमत संग्रहमा पूर्व सांसद नाना पटोले पनि सहभागी भएका थिए । जनमत संग्रहमा बच्चाका लागि विभिन्न ३ वटा नाममध्ये आफूलाई सबैभन्दा उपयुक्त लाग्ने नाम छान्न मतदाताहरुलाई विकल्प दिइएको थियो । विकल्पको रुपमा रहेका तीनवटा नामहरु यक्ष, युवान र यौविक थिए । जनमत संग्रहमा कूल १ सय ९२ भोट खसे । जसमध्ये ९२ भोटसहित युवान नाम सबैभन्दा धेरै मतदाताको छनोटमा पर्यो । अन्ततः दम्पत्तिले आफ्नो छोराको नाम युवान राखेका छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया