Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

laptop

काठमाडौँ –  के तपार्इंलाई लामो यात्रामा मोबाइलमा चार्जर सकिएर चिन्तित हुनुहुन्छ । यात्रा गर्दा ल्यापट बोक्नु हुन्छ भने मोबाइल चार्ज गर्न सहज हुन्छ । त्यो पनि ल्यापटप बन्द भएको अवस्थामा समेत मोबाइल डिभाइस चार्ज गर्न मिलेपछि छुट्टै मज्जा । प्रायः यो विधि स्लिप मोड (Sleep Mode)  मा अधिकांश ल्यापटपमा काम लाग्छ । त्यसका लागि निम्न अनुसारको कम्प्युटर सेटिङ हेर्नुहोला ।
१. विन्डोज सेभेन वा त्यसपछिको अपरेटिङ सिस्टम भएको कम्प्युटरको माइ कम्प्युटरमा क्लिक गरेर प्रोपटिजमा क्लिक गर्नुहोस् ।
२. त्यसपछि डिभाइस म्यानेजरमा क्लिक गर्नुहोस् । डिभाइस म्यानेजर डाइलग बक्स खुल्छ, त्यहाँ रहेको युनिभर्सल सिरियल बस कन्ट्रोलमा क्लिक गरेपछि युएसबी रुट हब देखिन्छ ।
३. युएसबी रुट हबको प्रोपटिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्याबमा अलाउ दि कम्प्युटर टु टर्न अफ दि डिवाइस टु सेभ पावर (Allow the computer to turn off this device to save power) को बक्समा रहेको टिक मार्क हटाउनुहोस् ।
४. यति गरेपछि ल्यापटप बन्द भएका बेला पनि स्मार्टफोन चार्ज गर्न मिल्छ ।
यसो गर्दा ल्यापटप बन्द भएको समयमा समेत ब्याट्री भने प्रयोगमा आउँछ ।
५. यसरी विद्युत् नभएको अवस्थामा ल्यापटपलाई तपाईंले पावर बैंक जसरी मोबाइल डिभाइस पटक पटक चार्ज गर्न सक्नुहुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया