वासिंटन – फेसबुकबाट डाटा चोरी भएको घटना सार्वजनिक भएपछि अन्य सामाजिक संजाल तथा माइक्रो ब्लगिङ्ग साइटहरुले सतर्कता अपनाउन थालेका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
डाटा चोरी कै सम्भावनालाई मध्यनजर गर्दै माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले आफ्ना ३३ करोड प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ । सो कम्पनीले आफ्नो आधिकारिक ह्यान्डलबाट ट्वीट गर्दै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।
हालै विद्यमान पासवर्डमा ‘बग’को समस्या देखिएको र त्यो समाधान भइसकेको जानकारी दिदैं उसले एकपटक पासवर्ड परिवर्तन गर्न प्रयोगकर्तालाई सुझाव दिएको हो ।
प्रयोगकर्ताको डाटा सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो सुझाव दिइएको पनि ट्वीटरले प्रष्ट पारेको छ ।

प्रकाशित मिति: शुक्रबार बैशाख २१, २०७५
प्रकाशित समय: १२:०७:०३