Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – के तपाईं भूतमा विश्वास गर्नुहुन्छ ? के तपाईं यहाँ दिइएका तस्बिर हेरेर बताउन सक्नुहुन्छ कि आखिर यसमा के भएको होला जसको वास्तविकता अहिलेसम्म पत्ता लाग्न सकेको छैन । आज हामी तपाईंलाई केही यस्ता फोटो देखाउँदैछौं । यी फोटोमा केही मानिसहरुले यस्ता कुरा देखेका छन् जसको वास्तविकता थाहा पाउन निकै मुश्किल छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

माथि दिइएको इंगल्याण्डको स्रोपसायरको यो तस्बिरले धेरै मानिसलाई चकित तुल्यायो । वास्तवमा फुटबल वर्ल्डकप हेरेपछि केही साथीहरुले एक चौरमा पार्टी गरे । यसै क्रममा एकजना साथीले तीनजनाले रमाइलो गरिरहेको फोटो खिचे तर पछि फोटो हेर्दा उनीहरुले पछाडि भिन्न वस्तु भएको थाहा पाए ।

फोटोमा उनीहरुले पछाडिको एउटा पुरानो भवनको झ्यालबाट अचम्मको वस्तुले हेरिरहेको देखे । फोटो जुम गरेर हेर्दा कुनै महिला बच्चा लिएर उभिरहेको देखियो । जब सबैले आखिर त्यो के वस्तु हो भनी पत्ता लगाउन भवन वरिपरिकालाई सोधे तब उनीहरुले त्यहाँ कोही पनि नबस्ने  र वर्षौंदेखि उक्त भवन खाली भएको थाहा पाए ।

मानिसहरुले बताए उक्त स्थानको वास्तविकताः

त्यसबारे सटिक जानकारी प्राप्त गर्न उनीहरुले उक्त फोटो सोसल मिडियामा सेयर गरे जसमा केही व्यक्तिले कमेन्ट गरेर उक्त भवनमा एक महिला र बच्चाको आत्मा भट्किने गरेको बताए ।

यद्यपी, यो कहानीमा कति वास्तविकता छ त्यो भने पुष्टि भएको छैन ।

सय वर्ष अघिको यो फोटोमा यी महिलाको काँधमा कसले हात राखे ?

भूतलाई विश्वास नगर्नेहरु यो फोटोलाई क्यामराको लंग एक्सपोजर बताउँछन्  तर यस्तो पटक्कै होइन ।

लीड्सको एक अस्पतालमा यो फोटो एक कर्मचारीले खिचेका थिए । यो अस्पतालको करिडोरमा अचम्मको आवाज आउने गरेको खबर सार्वजनिक हुने गरेको छ ।

यो कारमा कोही पनि थिएन तर साइडको सिसामा तपाईंले एउटा अनुहार देख्नुहुन्छ ।

क्विनल्याण्डका किम डेविडसनले उनको यो फ्यामिली फोटोमा एक महिलाको भूत कैद गरेको जो सय वर्ष अघि यसै स्थानमा डुबेर मरेको भनी दाबी गरेका छन् ।

धेरैले यो फोटोलाई कुनै वस्तुको रिफुलेक्सन मान्छन्, तर यस्तो होइन भनी दाबी गरिएको छ ।

वर्षौं पहिले बन्द भएको संग्रहालयको सिसिटिभीमा कैद भएको दृश्य ।

तपाईको प्रतिक्रिया