काठमाडौं – इन्टरनेटमा बालयौन दुर्व्यवहारका तस्वीरहरु हालसम्मकै उच्च भएको पाइएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
द इन्टरनेट वाच फाउण्डेशनले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०१७ मा इन्टरनेटमा बाल यौनदुव्यर्वहार सम्बन्धी तस्बिरहरु बढेका हुन् । यो समयावधीमा बालयौन दुव्र्यवहार सम्बन्धी सामाग्री रहेका वेबसाईटको संख्या ७८ हजार रहेको छ ।
यो अघिल्लो बर्षको भन्दा ५७ हजारले बढी हो । यस्ता वेभसाईटहरुले ती तस्बीरहरु राखेबाफत अवैध रुपमा रकम असुली रहेको समेत सो फाउन्डेशनको आरोप छ ।
फाउन्डेशनले दुव्र्यवहार गर्ने वेवसाइट तथा सञ्चालकहरुलाई कारबाहीको माग समेत गरेको बीबीसीले उल्लेख गरेको छ ।
प्रकाशित मिति: बुधबार बैशाख ५, २०७५
प्रकाशित समय: १४:१७:३९