Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको गोप्य जानकारी चोरी भएको विषयमा अमेरिकी सिनेटरसँग माफी मागेका छन् । उनले फेसबुकमार्फत भएको गडबडी स्वीकार्दै माफी मागेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जुकरबर्गले भने ‘हाम्रो जिम्मेवारी टुल्स बनाउने मात्रै होइन, यो पनि विश्वास दिलाउनुपर्छ कि यी टुल्सको प्रयोग राम्रोको लागि हो । यो स्पष्ट छ कि हामीले टुल्सको गलत प्रयोग हुनबाट रोक्न सकेनौं ।

गलत समाचार, गलत अभिव्यक्ति, चुनावमा विदेशी हस्तक्षेप जस्ता नोक्सान रोक्न पर्याप्त कदम उठाउन सकेनौं । हामी आफ्नो जिम्मेवारीलाई राम्रोसँग निभाउन सकेनौ । यो धेरै ठूलो गल्ती हो, त्यसैले म यसको लागि माफी माग्छु ।’

जुकरबर्गले अब यस्तो गल्ती नहुने दाबी गरेका छन् । यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला डाटा चोरी भएको अनुमान छ ।

तपाईको प्रतिक्रिया