काठमाडौं – सोसल साइटमा यस्ता पनि फोटो आउँछन् जुन झट्ट बुझिदैन तर हेर्दा रमाइला हुन्छन् । यस्ता तस्बिर विभिन्न समयमा सोसल मिडियामा छाइरहन्छन् । आज हामी तपाईंलाई यस्ता तस्बिर पस्किदैछौं जसमध्ये कुनै परफेक्ट टाइममा क्लिक भएका छन् भने कुनै अप्टिकल इलुजनका उपज हुन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
हेरौं रमाइला तस्बिरहरुः

यी महिलालाई रिस उठेको होइन, हेर्नुहोस् त खासमा के भएको हो ?

के यी व्यक्ति आफ्नो साइकलसँगै खसेका हुन् त ?

र यो हात कसको हो ?

यो कस्तो किरा हो ?

यो कुकुरबारे के भन्नुहुन्छ ?

केही बुझ्नुभयो ?

प्रकाशित मिति: मङ्लबार चैत्र २७, २०७४
प्रकाशित समय: १२:१५:२४