Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026

काठमाडौं  – बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको  समस्या समाधान भएको  छ ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको थियो । प्राविधिक समस्याले गर्दा मोबाइल सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया