काभ्रे – पुल निर्माणका क्रममा अप्टिकल फाइबर चुँडिएपछि भक्तपुरसहित ५ जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।
विहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अवरुद्ध भएपछि सेवाग्राहीमारमा परेका छन् । भक्तपुरको राधेराधेमा पुल निमार्णका क्रममा अप्टिकल फाइबर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको हो । ल्याण्डलाइन र मोवाइल सेवा बन्द भएको छ ।
नेपाल टेलिकमको अप्टिकल तार भक्तपुरको राधेराधेमा पुल बनाउने क्रममा चुडिएकाले भक्तपुर सहित पूर्वका ५ जिल्लाको मोवाइल फोन अवरुद्ध भएको नेपाल टेलिकम शाखा बनेपाका प्रमुख सुरेन्द्रप्रसाद शाहले बताउनुभयो । शाहका अनुसार साँझसम्म सबै नेटर्वकको समस्या हल हुनेछ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार फाल्गुन १३, २०७४
प्रकाशित समय: २०:३८:३४