Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं –  मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य बृद्धि भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २१ महिनामा झण्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् ।

उक्त संख्यालाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ । प्राधिकरणले २०७३ वैशाख १ मा मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न सुरु गरे यता सोमबार सम्ममा एक करोड ७७ लाख १९ हजार साय सय ४८ आईएमईआई नम्बर दर्ता भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो ।

अधिकांश मोबाइल सेटमा दुई वटा आईएमईआई नम्बर हुने भएकाले अहिलेसम्म यसको आधा गर्दा झण्डै ८८ लाख ५९ हजार नौ सय ७४ वटा मोबाइल सेट आयात भएको देखिन्छ । ‘पछिल्लो तथ्यांक हेर्दा मासिक झण्डै चार लाख २० हजार मोबाइल सेट भित्रिरहेका छन्,’ अर्यालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया