काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा रहनुभएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायन, संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्नुभयो ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । औपचारिक भ्रमण सकेर राष्ट्रपति कात्तिक ३० गते (भोलि) स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रले मन्त्रालयले जनाएको छ ।
फोटोः सुरेन्द्रबहादुर नेपाली, रासस
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार कार्तिक २९, २०७४
प्रकाशित समय: १८:३८:४२