
टोकियो–एक वर्ष अघि जापानबाट सुनामीले बगाएको फुटबल अमेरिकाको अलास्कास्थित एउटा टापुमा भेटिएको छ । फुटबलको मालिकको पहिचान भएपछि त्यसलाई जापान फर्काइने भएको छ ।
सन् २०११ मर्चमा प्रशान्त महासागरमा आएको शक्तिशाली भुकम्पपछि आएको सुनामीले जापानको उत्तरी क्षेत्र पूर्वी तटबाट धेरै सामाग्री बगाएको थियो । त्यसमा १६ वर्षे मिसाकी मुराकामीको उपहार पाएको फुटबल पनि थियो ।
त्यहि एक वर्षपछि त्यहि फुटबल अमेरिकी नागरिक डेभिड बाक्स्तेरले अलास्काको बटभन्दा १ सय १३ किलोमिटर पर रहेकबो मिड्डेलटन दीपमा भेटाएका थिए ।
अमेरिकी दम्पतीले मुराकामीलाई बल फर्काउने योजना बताएको समाचार छ । उनीहरुले एउटा भलिबल समेत भेटेका छन् । तर त्यसको मालिक भने पत्ता लागेको छैन ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार बैशाख १२, २०६९
प्रकाशित समय: १४:०४:१०