Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – सरकारले दोस्रो चरण अन्तरगत आज बिभिन्न ५ जिल्लामा हात्तीपाइलेबिरुद्धको औषधि खुवाउँदैछ । पहिलो चरणमा गत ५ गतेदेखि तीन दिन बिभिन्न २५ जिल्लामा औषधि खुवाएको सरकारले आज थप ५ जिल्लामा अभियान सञ्चालन गर्न लागेको हो ।

आजदेखि तीन दिन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यी जिल्लामा हात्तीपाईले संक्रमितको संख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवान गर्न नहुने मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया