Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आजदेखि इटहरीमा सुरुहुँदैछ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा पाँच विकास क्षेत्र र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी ६ टिमले सहभागिता जनाउनेछन । प्रतियोगिता इटहरी क्रिकेट एकेडेमीको स्थानीय व्यवस्थापनमा हुन लागेको हो ।

सहभागी टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाईनेछ । एपीएफ, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल समूह ‘ए’ मा छन भने पुर्वाञ्चल, मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समूह ‘बी’ मा छन । प्रत्येक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन । प्रतियोगिताको उद्घाटन खेलमा आज दुई टोलीबीच खेल हुनेछ ।

पहिलो पुर्वाञ्चल र मध्यमाञ्चलबीच हुनेछ भने दोस्रो खेलमा मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चलको सामना गर्नेछ । खेल इटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेतालाई ५० हजार पुरस्कार पाउनेछन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया