Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

मलेसिया – मलेसियामा भएको डुंगा दुर्घटनामा २५ जनालाई जीवितै उद्धार गरिएको छ । पर्यटक बोकेको डुंगा दुर्घटनामा परेका मध्ये २३ जना चिनियाँ पर्यटक र दुई जना चालक दलका सदस्यको जीवितै उद्धार गरिएको हो ।

मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको ३१ जना पर्यटक बोकेको डुंगा दुर्घटनामा परेको थियो । बेपत्ता ६ जनाको भने खोजी जारी रहेको बिबिसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया