Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपाल आयल निगमले ६ जिल्लामा खाना बनाउने ग्यासको मूल्य घटाएको छ । घटेको मूल्य अनुसार अब दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरमा अब प्रतिसिलिण्डर १२ सय ७५ र रुपन्देहीमा १३ सय ५ रुपैयाँमा सिलिण्डर पाइने आयल निगमले जनाएको छ ।

यी जिल्लामा ग्यासको ढुवानी लागत कम परेकाले भाउ घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले बताउनुभयो । अहिले भारतको मथुरा रिफाइनरीबाट ग्यासको आपूर्ति बढेकाले यी जिल्लामा ढुवानी लागत कम परेको हो ।

यी जिल्लामा ग्यासको भाउ घटे पनि अन्त भने नघट्ने प्रवक्ता खनालले बताउनुभयो । अरु जिल्लामा ग्यास प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँ छ । उहाँका अनुसार निगमले ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा व्यहोर्दै आएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया