काठमाडौँ – नेपालबाट समुद्रपारको देशमा यात्रा तय गर्नेहरुको भीड अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यत्तिकै देख्न सकिन्छ ।
चाहे रोजगारको सिलसिलामा होस् या अध्ययन र अरु कुनै । तर, प्रवासमा पुगेपछि नेपालीहरु हत्तपत्त फर्कन चाहँदैनन् । फर्केर आएकाहरु पनि नेपालमा स्थाइ रुपमा बस्न मन पराउँदैनन् ।
किन त ? प्रवास मोह र प्रवासको पीडा यस पटकको समुद्रपारि विशेषमा ।
समुद्रपारिको बिशेष प्रस्तुत भिडियोमा हेर्नुहोस् :
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।