Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

मेरो आकाश थिचिएर आज किन रोको छ ?
मान्छे खाने बाघहरु अझै किन भोको छ ?

सिमलको भुवा जस्तै बास खोज्दै उड्छ मन
सागर पनि पासो थापि डुङ्गा खोज्दै धाको छ ।

जल्छ रुप, चोली बिक्छ प्रीत सँधै आहत छ
भाले बास्ने सु-शान्तमा मार्ने मेसो लाको छ

पोहोर दशै छाप्रो भित्र रमाइलो नै भाकोथ्यो
यसपाली बिरे खस्यो भुप्रो भित्र डाको छ

बाचुँ बचाउ गुहार माग्नु रीती सबै सिध्दि गो
स्वतन्त्रको क्रान्तिमा भ्रान्तिको साठो छ ।

-पोखरा – १५

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया