काठमाडौं – लमजुङलाई केन्द्रविन्दु बनाएर शनिबार गएको विनाशकारी ७.८ रेक्टरको भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ ।
सयौंले ज्यान गुमाएका छन् भने खरबौंको भौतिक क्षति भएको गृह मन्त्रालयले अनुमान गरेको छ । गृहमन्त्री बामदेव गौतमले यो अकल्पनीय विपतको घडीमा धैर्य गर्न र उद्दारका हरसम्भव उपाय अपनाउन अपिल गरेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार देशभरमा यो समयसम्म ६३० जनको मृत्यु भएको खबर छ । उनले भने,’देशभर उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।’
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार बैशाख १२, २०७२
प्रकाशित समय: २१:०५:१६