बारिसेलोना – जो जहाँ पुगेपनि आफ़्नो गाउँ ठाउँको माया कसलाई हुँदैन र ? आफ़्नो देश छाडेर बिदेशिएका केही युवाहरुले आफ़्नो गाउँ ठाउँलाई म्युजिक भिडियोमार्फत सम्झेका छन् ।
स्पेनमा रहेका केही युवाहरुले इनास म्युजिकल ब्याण्ड स्पेनमार्फत तयार पारेको ‘कस्तो भयो होला मेरो गाउँ ठाउँ ?’ बोलको गीत सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।
प्रवासमा रहेका नेपालीहरुले आफ़्नो गाउँघर तथा मातृभूमिको सम्झना र कल्पनाको शब्द संयोजन गरिएको यस गीतका गीतकार सुमन बैरागी तथा संगीतकार निरज श्रेष्ठ रहेका छन् ।
तुलसी शिवाकोटीको स्वर रहेको उक्त गीतमा विभिन्न देशहरुमा प्रवासी जीवन बिताउन पुगेका नेपालीहरुको भिडियो फ़ुटेजलाई सम्पादन गर्दै तयार पारिएको छ । ***
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार चैत्र १७, २०७१
प्रकाशित समय: १०:३५:१७