Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
काठमाडौं– ऊर्जा तथा जलबायु परिवर्तन सम्बन्धी तेस्रो अन्तराष्ट्रिय सम्मेलन शुक्रबार सकिँदैछ ।
‘नवीकरणीय ऊर्जा प्रविधिको प्रवद्र्धनबाट दिगो विकासका लागि जलवायु परिवर्तनको सम्बोधन’ भन्ने नाराका साथ बिहीबार बाट राजधानीमा सुरु भएको सम्मेलनले विगत केही वर्षदेखि नेपालले झेल्दै आएको ऊर्जा सङ्कट समाधानका लागि नवीकरणीय ऊर्जा प्रविधिका विभिन्न स्रोतहरूको प्रबद्र्धन गरी ऊर्जामा आत्मनिर्भर हुन उपयुक्त दिशानिर्देश गर्ने छ ।
सम्मेलनमा नेपाललगायत विश्वका १५ देशका ऊर्जा तथा वातावरण क्षेत्रमा कार्यरत करिब ३०० नवीकरणीय ऊर्जा विज्ञको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया