काठमाडौं – नेपाली चलचित्र नगरीका महानायक राजेश हमाल बाबु बन्ने भएका छन् । बसन्त पार गरेर गत जेठमा वैवाहिक बन्धनमा बाधिएका हमालले परिवारमा नयाँ सदस्य भित्रिदै गरेको जनाउ दिएका छन् । ५० वर्ष पुरा गरेर विवाह गरेका हमाल जोडिले सन्तानको तयारी चाँडैनै गर्लान भन्ने धेरैको अनुमान थियो ।
तर यस अघि सन्तानको विषयमा कहिल्यै मुख नखोलेका महानायक हमालले अभिनेत्री नम्रता श्रेष्ठको म्यूजिक भिडियो प्रोडक्शनहाउसको उदघाटन गर्न पुगेका हमालले परिवारमा नयाँ सदस्य भित्राउने तयारी भएको संकेत ठट्यौली पारामा अभिव्यक्त गरेपछि उनी पिता बन्दै गरेको कुरा सार्वजनिक भएको हो ।
उनको यो अभिव्यत्तिलाई धेरैले उनि पिता बन्न पो लागेकी भन्ने परेको छ । प्राय गसिपकै लागि यस्तै ठट्यौली उत्तर दिने हमालको यो ठट्यौलीमा सत्यता कति छ , समयले नै बताउने छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार पुस ३, २०७१
प्रकाशित समय: १२:४२:५७