खोजी हेर कांडा भित्र फूल त्यही छ
हाँसी हेर दु:ख भित्र जीवन यही छ
नदेख्दामा हत्केलामै बिल्छ खुशीहरु
नचिन्दामा पैतालामै मिल्छ जीवनहरु
हाँसे जीवन दिन हुन्छ रोए कालो रात
फूल सम्झे फुल्छ आँफै नत्र झर्ने पात
खोजी हेर आँफै भित्र स्वर्ग यही छ
हाँसी हेर दु:ख भित्र जीवन यही छ
बिर्सिएमा जीवन कतै आफ्नै भर हुन्न
सम्झिएमा सबै आफ्नो कोही पर हुन्न
टेकाइ हेर आँफैलाई आधार त्यही छ
देखाइ हेर आँफै भित्र संसार यही छ
खोजी हेर कांडा भित्र फूल त्यही छ
हाँसी हेर दु:ख भित्र जीवन यही छ
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार मंसिर ६, २०७१
प्रकाशित समय: १०:५७:२२