Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं – हिन्दु शव्दावली भएको गीत गाउन ईन्कार गरेको भन्दै विवादमा तानिएकी गायिका अन्जु पन्तले माफी मागेकी छन् ।

पन्तले फेसबुकमार्फत आफूले कसैको धर्मलाई होच्याउने र घृणा गर्ने काम नगर्ने जनाएकी छन् । उनले एउटा गीतमा ‘दुर्गा माताको आशिरबादले’ भन्ने शब्द जोडिएकोमा हिन्दू धर्म छाडिसकेको भन्दै गाउन अस्वीकार गरेकी थिइन् ।

गीत गाउन नमानेको विषयमा उनको चौतर्फी आलोचना भइरहेका बेला उनले आफूले नेपाली गीत संगीतप्रेमी सबै स्रोता र सबै धर्मावलम्बीलाई श्रद्धा गर्ने उल्लेख गरेकी छन् । उनले आफ़ुबाट जान अञ्जानमा केही भुल भएको भए क्षमा चाहन्छु भनेकी छिन ।

यसैगरी गायिका पन्तले सबै धर्मावलम्बीहरुमा नजिकिदै गरेको आफ्नो चाड सभ्य र सरल किसिमले मनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गरेकी छिन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया