Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले जेनजी अभियन्ता निकोलस भुसालसहित केहीलाई पक्राउ गरेको छ। माइतीघरमा मिराज ढुङ्गानाको नेतृत्वमा भएको प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौँ प्रशासनले सो समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति दिएको थिएन। स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शन गरेपछि भुसालसहित अभियन्ताहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यता, जेनजी समूहले आज देशभर शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ।

 

 

तपाईको प्रतिक्रिया