Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेको ११औँ महाधिवेशनमा कोमल वली केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न निर्वाचनमा वली महिला खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा विजयी भएकी हुन्। उनले कुल १ हजार ७ सय ७८ मत प्राप्त गरिन्।

यसअघि एमालेकै कोटाबाट उनी राष्ट्रिय सभा सदस्यमा पनि निर्वाचित भइसकेकी छन्। पार्टीको १०औँ महाधिवेशनमा समेत उनी केन्द्रीय सदस्य थिइन्। गायिका समेत रहेकी वली यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुँदै एमालेमा प्रवेश गरेकी हुन्।

 

 

तपाईको प्रतिक्रिया