Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई सुरक्षाकर्मी गोली प्रहार गरेका छन् । विमानस्थलमा बुधबार जथाभावी चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो ।

उनको घटनास्थलमै निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पेरिस प्रहरी विभागले आफ्नो ट्विटरमार्फत भनेको छ, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’

तपाईको प्रतिक्रिया