Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – अभिनेत्री सुरक्षा पन्त फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा गत महिना सहभागी भएकी थिइन् । ‘द माउन्टेन्स’ फिल्मको प्रदर्शनीमा उनले सो मौका प्राप्त गरेकी थिइन् ।

कान्सको रेड कार्पेटमा पुग्ने सुरक्षा नै पहिलो नेपाली कलाकार हुन् । यहि विषयलाई लोकसेवा आयोगले लिएको २३ गतेको नेपाली सेना, अधिकृत क्याडेट पदको परीक्षाको प्रश्न पत्रमा समेत सहभागी गराएको छ । लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै उनले लेखेकी छन ‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ ।प्रश्न पत्रमा कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्रीको नाम के हो ? भनेर राखिएको छ । जसको उत्तरमा प्रियंका कार्की, करिश्मा मानन्धर, गौरी मल्ल र उनको नाम उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया