- समुद्रपारि डट कम चिटिक्क देखिएको रङ्गशाला काठमाडौँको त्रिपुरेश्वर अवस्थित दशरथ रङ्गशाला । कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञाले खेलकुदका कुनै पनि गतिविधि सञ्चालन नभए पनि रङ्गशालालाई चिटिक्क बनाएको छ । प्रकाशित मिति: बुधबार अशोज १४, २०७७ प्रकाशित समय: १५:३४:५९