- समुद्रपारि डट कम छहरा झरना… म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको मनमोहक छहराखोला झरना । झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । प्रकाशित मिति: सोमवार अशोज १२, २०७७ प्रकाशित समय: १९:०७:१५