काठमाडौं – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४ सय इन्सपेक्टरको सरुवा गरेको छ । इन्सपेक्टरको सरुवा लामो समयदेखि रोकिएको थियो । सरुवा अन्तर्गत विभिन्न प्रहरी कार्यालयका इन्चार्जहरु फेरिएका छन् ।
को कहाँ ? हेर्नुस् सूची:-