Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – सुजता खड्काको लोकदोहोरी गीत “घाँटी थिची मार” बोलको गीत बजारमा आएको छ ।

गीतमा कमल शुसान्त के.सी र सञ्जिता श्रेष्ठको आवाज रहेको छ । दुर्गेश के.सीको शब्द रहेको गीतमा शुसान्त के.सीकै लय रहेको छ । खामेश श्रेष्ठको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा कमल शुसान्त के.सी, सञ्जिता श्रेष्ठ र सुजता खड्काको अभिनय रहेको छ ।

गीतको बजार व्यवस्थापन भने मालती डिजिटल प्रा.लीले गरेको छ ।

https://www.youtube.com/watch?v=v4hHpi1ARlQ&feature=youtu.be&app=desktop

तपाईको प्रतिक्रिया