Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – पछिल्लो समयका चर्चित निर्देशक सिर्जन बरालले निर्देशनमा फड्को मार्दै गएका छन । भर्खर मात्र सार्वजनिक भएको राजेश पायल राइको रिटिङ रिटिङको बोलको गीतबाट उनको निर्देशन कला समेत देखिएको छ ।

डिपि खनालको शव्द सिर्जना रहेको  छ । गीतमा अनु शाह र सुर्दशनले अभिनय गरेका छन भने निर्देशन सिर्जन बरालको रहेको छ ।

गीतमा राजेश पायल राइ र हेमु स्मृतिको आवाज रहेको छ,गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=qPeg9xPvQp0

तपाईको प्रतिक्रिया