Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – होम बगालेको आकाशको जुनलाई बोलको गीत बजारमा आएको छ । बगालेकै शब्द रहेको गीतमा राजु श्रेष्ठ र मुना थापामगरले आवाज दिनुभएको छ । बगाले र डिबी सुनारको संगित रहेको यस गीतको बजार व्यवस्थापन भने मालती डिजिटल प्रा.लीले गरेको छ ।

प्रकाश भट्ट र निर्देशन गरेको गीतको म्युजिक भिडियोमा कृष्ण सुनुवार, करुण रिजाल, कुमार पौडेल र नन्सी गुरुङको अभिनय रहेको छ ।

गीत म्युजिक नेपालको युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया