Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – पछिल्लो समय निकै व्यस्त बनेका निर्देशक सिर्जन बरालले निर्देशन गरेको मायाको फ्यान बोलको गीतले चर्चा बटुलिरहेको छ ।

दुर्गेश थापा र आरुसी मगरको अभिनयमा तयार पारिएको यस गीतको बजार व्यवस्थापन भने दुर्गेश थापाको कम्पनीले गरेको छ । सुवास कार्कीको म्युजिक रहेको गीत महेन्द्र शाहीले गाएका छन् । शब्द भने बिनोद पाण्डेको छ ।

गीतको अन्तिममा राखिएको संवादमा निर्देशक बराल, मोडल आरुसी र दुर्गेश बिचको संवादलाई खुबै मन पराइएको छ । त्यही संवादका बेला सिर्जन र दुर्गेशले मोडल आरुसीलाई तानातान गरेका छन् ।

तपाईको प्रतिक्रिया