Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमाडौं – कोशिस क्षेत्रीको आधुनिक गीत चोखो माया बजारमा आएको छ । दिनेश राउतको शब्द रहेको गीतमा संगीत पनि कोशिस क्षेत्री कै रहेको छ ।

सान थापाले निर्देशन गर्नुभएको यस गीतमा अनुराग ठकुरी र संगिताले अभिनय गर्नुभएको छ । निकै राम्रो बनेको गीत हेर्दा कुनै फिल्मका लागि बनाइएको जस्तो देखिन्छ ।

मोडल अनुराग र संगिताले फिल्मकै कुनै गीतमा अभिनय गरेको जस्तो देखिएको छ । पछिल्लो समय यस्ता प्रकारका गीतहरु फिल्मका लागि बनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया