काठमाडौं – आयुषा राई र दिपक कठायतको लोक पप गीत फिल्म हेर्ने जाउँ बजारमा आएको छ ।
मनिष खड्का र आयुषा राईको आवाज रहेको गीतमा शब्द भने मनिष खड्काको रहेको छ । मालती डिजिटल प्रालीले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियोमा रुबिना अधिकारी, मनिष खड्का, आयुषा राई र दिपक कठायतले अभिनय गर्नुभएको छ ।








