Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

काठमडौं  – लोकदोहोरी गायक याम क्षेत्रीको आफ्नै बिबाहमानै छायांकन गरिएको बाजा गीत ‘लम्जुङ्गे मायालाई पर्वते बनाउछु’ सार्बजनिक भएको छ । गीतमा गायक याम क्षेत्री र गायिका देवी घर्तीको आवाज रहेको छ ।

प्रलाद सुबेदीको शब्द रहेको गीतमा बसन्त थापाको संगीत रहेको छ । दिलिप रेग्मीको निर्देशन रहेको गीतमा शम्भु चालिसेको छायांकन रहेको छ, भने सुजन शाहीको सम्पादन रहेको छ ।

गीतमा ५० भन्दा बढी लोक तथा आधुनिक गीतमा सफल अभिनय गरिसकेका चर्चित मोडल तथा सर्जक श्यारोन रेग्मी संगै दिलिप रेग्मी, प्रलाद सुबेदी,कविता, रबिना, र संगीताले कम्मर मर्काएका छन् । निकै राम्रो मिठो बनेको गीतमा गायक क्षेत्रीकै बिबाहका झलकहरु देख्न सकिन्छ । ‘

लम्जुङ्गे मायालाई पर्वते बनाउछु’ गीत‘।

तपाईको प्रतिक्रिया