Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौँ – बुधवार सुनको भाउँ तोलामा चार सय रुपैयाँले घटेको छ ।

सुन बुधवार मंगलबार तोलाको ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउँ बुधवार तोलामा ४ सयले घटेर तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि बुधवार तोलामा १५ रुपैयाँ घटेको छ ।

चाँदी बुधवार तोलाको आठ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया