- समुद्रपारि डट कम हिमालको मनमोहक दृश्य अन्नको भण्डार भनेर चिनिने म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौरबाट देखिएको धानको फाँट र धौलागिरि हिमालको मनमोहक दृश्य । तस्बिर: धु्ब्रसागर शर्मा प्रकाशित मिति: बिहिबार भदौ ९, २०७३ प्रकाशित समय: १०:५२:४१