Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

युएई– पाल्पाली समाज युएईको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले खुमबहादुर आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

२५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष राजु सिजाली मगर, ओमकुमारी खाड र विकास थापा मगर, महासचिव बेदप्रसाद अर्याल, प्रवक्ता केशव पोखरेल, सचिव धनबहादुर गैरे, सहसचिव माधवप्रसाद गैरे, कोषाध्यक्ष कैलाश अर्याल निर्वाचित हुनुभएको छ ।

कल्पना बस्याल पाल्पाली, कान्छा विनोद सेन ‘पाल्पाली’लगायत सदस्यमा चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया