Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई – पर्वत सेवा समाज युएइको हालै सम्पन्न प्रथम महाधिवेशनले राजेन्द्र अधिकारीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

गत १३ मार्च शुक्रबारका दिन भएको प्रथम महाधिवेशनले सो समिति गठन गरेको हो ।

समाजका अध्यक्ष मणि भुर्तेलको सभापतित्व र संरक्षक खेम भुर्तेलको प्रमुख आतिथ्यतामा भएको सो महाधिवेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरुले शुभकामना मन्तब्य दिएका थिए ।

सरोज जिसीको सञ्चालन रहेको सो कार्यक्रममा कोषाध्यक्ष पर्शुराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशन समारोहमा मनोरञ्नात्मक साँस्कृतिक कार्यक्रम पनि रहेको थियो ।
Parbat Image 7 Parbat Image 6 Parbat Image 5 Parbat Image 4 Parbat Image 3 Parbat Image 2 लालबहादुर ढेंगाParbat Image 1

तपाईको प्रतिक्रिया