Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – वेल्जियममा एक नेपाली युवा हराएको तीन साता हुदा पनि कुनै खवर आउन सकेको छैन ।
गत जनवरी ४ देखि हराएका वर्ष ३० का भृगु घिमिरेको वारेमा उनका आफन्तजन मात्र नभई वेल्जियमका सारा नेपाली चिन्तित रहेका छन ।

उनको साथमा परिचयपत्र लगायत केही रहेको छैन । उनको वारेमा कसैलाई सूचना प्राप्त भएमा जानकारी दिनु हुन हार्दिक अनुरोध गरिएको छ।

यस्तै घटना केही दिन अगाडि अष्ट्रेलियामा पनि भएको थियो । नेपाली मुलका भुटानी बृध्द ३ साता पछि मृत फ़ेला परेका थिए । ***

तपाईको प्रतिक्रिया