Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
काठमाडौं– स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीलाई छाडेर अर्कैलाई श्रीमान् दाबी गर्दै आएकी सिमा रायमाझीले नयाँ श्रीमानविरुद्धको मुद्दा फिर्ता लिएकी छन् ।
नयाँ श्रीमानविरुद्धको मुद्दा अरु कसैको षड्यन्त्रमा भएको भन्दै सिमाले मुद्दा फिर्ता लिएकी हुन् । उनले मन्त्री रायमाझीलाई छाडेर बुटवलका वाईसीएल कार्यकर्ता रामबहादुर कार्कीसँग सम्बन्ध गाँसेपछि नयाँ तरंग पैदा भएको थियो ।
सिमाले नयाँ श्रीमान कार्कीविरुद्ध मानापाथी मुद्दा दायर गरेको अस्वीकार गरिन् । उनले आफू डिप्रेसनमा रहेको मौकामा कसैले मुद्दा हालेको आरोप लगाइन् ।

तपाईको प्रतिक्रिया