Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026
काठमाडौं– तपाईंले कसैलाई कुनै मन्त्रीको नाम सोध्दा उसले जानेन भने उत्तर आउँछ– ‘नेपालमा मन्त्री फेरिरहन्छन्, कसरी याद गर्नू ।’
४९ सदस्यीय मन्त्रिमण्डल गठन भएपछि यस्तै आपत् प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि परेको रहेछ । उनले एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई धेरै मन्त्रीको पृष्ठभूमि र नामसमेत थाहा नभएको बताए ।
‘हो कतिपय मन्त्रीहरुको त नामै थाहा छैन र चिन्दा पनि चिन्दिनँ,’ उनले भने, ‘संयुक्त सरकार भएकाले मन्त्री छान्ने अधिकार मसँग पनि छैन ।’

तपाईको प्रतिक्रिया