Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुन सोमबार तोलाको ५८ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ ।

चाँदी सोमबार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । युरोपियन यूनियनबाट बेलायत छुट्टिने भएपछि सुनचाँदीको भाउ लगातार बढिरहेको हो ।

तपाईको प्रतिक्रिया