Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

बिहीवार अपरान्ह साढे १२ बजे लुक्ला विमानस्थलमा अवतरण गर्न लागेको सामान बोकेको तारा एयरको पिलाटसपोटर विमान बारमा ठोक्किएको छ । स्रोतका अनुसार विमानको एउटा पखेटामा क्षति पुगेको छ । रामेछापबाट सामान लिएर उक्त विमान अवतरणका क्रममा चिप्लेर विमानस्थलको बारमा ठोक्किएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ***

 

तपाईको प्रतिक्रिया