Deneme Bonusu Veren Siteler
शुक्रबार, साउन ८, २०८३
Friday, July 24, 2026
काठमाडौं– उपराष्ट्रपति परमानन्द झाले द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा)को आलोचना विरोधका लागि विरोधमात्रै भएको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शान्ति र संविधानका लागि दबाब दिन बुधबार आयोजना गरिएको देउसी भैलो कार्यक्रममा बौल्दै उपराष्ट्रपति झाले बिपाले नेपालीलाई संयम हुन बाध्य पार्ने भएकोले संयमता अपनाउन नचाहनेहरुले विरोध गरेको आरोप लगाए ।
‘बिपा सम्झौता नगरे कसरी नेपालमा लगानी आर्कषित गर्न सकिन्छ,’ उनले भने, बिपा नराम्रो होइन तर भारतलाई मात्र सुविधा दियो भन्ने भारत विरोधी मानसिकताले विरोध भएको हो ।’

तपाईको प्रतिक्रिया