Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउड सुपरस्टार संजय दत्त बिहीबार बेलुका काठमाडौं आइपुगेका छन्। एक क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यासिनोका कर्मचारीले उनलाई स्वागत गरेका थिए। आयोजकले परम्परागत रूपमा ढाकाटोपी लगाएर दत्तको स्वागत गरे।

क्यासिनो उद्घाटन कार्यक्रममा सहभागी भएपछि अभिनेता दत्त आज (बिहिबार ) राति नै भारत फर्किने कार्यक्रम रहेको छ। उक्त क्यासिनोले अर्को साता बलिउड अभिनेत्री सन्नी लियोनीलाई पनि नेपाल ल्याउने तयारी गरेको छ।

 

 

तपाईको प्रतिक्रिया