Deneme Bonusu Veren Siteler
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026

भर्जिनिया–यही नोभेम्वर १० तारीकमा संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलिनामा आयोजित लि व्रदर्श कप प्रतियोगितामा भर्जिनियाबाट प्रतिनिधि गरेका कृष कार्की प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् । कृषले उक्त प्रतियोगिताको तीन वर्ग खेल पुम्से, ब्रेकिङ्ग र स्पारिङ्गमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पार्न सफल भएकी हुन् । लि व्रदर्श प्रतियोगिता संयुक्त राज्य अमेरिकाको पूर्वीय क्षेत्रको ठूलो प्रतियोगिता हो । उक्त प्रतियोगितामा देश तथा विदेशबाट ६ सय जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । उक्त नवौं अन्तराष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा आफ्नो वजनको प्रतिस्पर्धामा स्वर्ण पदक  हात पार्न सफल भएकी हुन् ।***

तपाईको प्रतिक्रिया